१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सनहक शान्ति पुरस्कार विजेता घोषणा

बायाँबाट क्रमश: वान कि मुन, डा. सन मोयाङ मुन र म्याकी साल।

काठमाडौं – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनलाई सनहक संस्थापक शान्ति पुरस्कार प्रदान गरिएको छ। त्यस्तै सन् २०२० को सनहक शान्ति पुरस्कार सेनेगलका राष्ट्रपति म्याकी साल र प्यालेस्टाइनको इभान्जिकल लुथरन चर्चका पादरी डा. मुनिव युनानलाई दिइने भएको छ।

संस्थापक डा. सन मोयाङ मुनको शताब्दीऔं जन्मजयन्ती भएकाले पनि सन् २०२० यो पुरस्कारको लागि महत्वपूर्ण रहेको सनहक शान्ति पुरस्कार कमिटीले जनाएको छ। सनहक शान्ति पुरस्कार मानवजातिको शान्तिपूर्ण भविष्य निर्माणको लागि योगदान गर्ने व्यक्तिलाई दिइन्छ। यसका संस्थापक डा. सन मोयाङ मुन र हक जा हन मुनको दृष्टिकोण भएको कमिटीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App