१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शान्ति ठटालको स्वरगाथा

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै

अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ।

शान्तिपूर्ण प्रदर्शनप्रति कठोर बन्दै सरकार

शान्तिपूर्ण तबरले आफ्ना माग राख्न र सरकारलाई जिम्मेवार बनाउन सडकमा निस्किएका युवाप्रति सरकार कठोर बन्दै गएको छ। कोरोना भाइरस रोकथाममा सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन शुक्रबार बालुबाटार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरूप्रति सरकारले दमनको नीति लिएको हो।

द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।

'कोरोना नियन्त्रण होस, सुख शान्तिले बाँच्न पाइयोस'

हरेक वर्षको नाग पञ्चमीको दिनमा जुम्लादेखि सरकारी टोेली बडिमालिका तिर प्रस्थान गर्छ । त्यो टोलीको एउटै मात्र पुकार हुन्छ,‘देशमा शान्ति स्थायीत्व होस, मनोकानमा सबैका पुरा होउन् ।’

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएका छन्।

अफगान शान्ति वार्ताको तयारी शुरु

अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ।

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

काबुल अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ।

अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ।

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतम बुद्धको दुई हजार ५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

सफल होला अफगान शान्ति वार्ता ?

पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतंकको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ।

अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा)ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ।

अपराधको ‘सेल्टर’मा शान्ति र सद्भाव

पकिटोल मात्र होइन, राजमार्गछेउको विष्णुपुरकट्टी गाउँको हालत पनि उस्तै थियो। पहाडी समुदायको बाहुल्य रहेको यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ बनेको थियो।

शान्ति सेनामा नेपालको चौथो स्थान

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपालले चौथो स्थान कायम गरेको छ। यसअघि नेपाल पाचौं स्थानमा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्