नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा
मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।
मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असोज ६ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर तुइन विस्थापित गर्ने निर्णय गरेको थियो।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमा घोषणा गरेको तुइनमैत्री प्रदेश निर्माणका लागि सहयोग गर्न इन्जिनियरहरूलाई आग्रह गरेका छन्।
तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।
गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए।
लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।
मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ।
घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन।
महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, 'नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ।' समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।
एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।
समिति तुइन फुकालिएको भारततर्फको भूमिमा मात्रै पुगेर फर्केपछि स्थानीयले विरोध जनाएका छन्। छानबिन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्थानीयले बिहीबार दिउँसो प्रदर्शन गरेका छन्।
२०५० सालदेखि अहिलेसम्म महाकाली नदीमा तुइन तर्दै गर्दा २६ जनाले अकालमै ज्यान गुमाइसकेका छन्।