१२ असार २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन्।

१,३१८ जना कोरोना संक्रमणमुक्त,१,१५८ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

नयाँ संक्रमणभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

मन्त्रालयका अनुसार सो अवधिमा १० हजार ५७९ जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षणमध्ये ७ हजार ५० को पीसीआर र ३ हजार ५२९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

१ हजार ४७६ नयाँ संक्रमित, ९ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएका हुन्।

जवानीमै सचेत नभए बुढ्यौलीमा अल्जाइमर

बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।

थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक घट्दै

गत २४ घन्ठटामा दुवै थरिका नमुना गरी १३ हजार ८ सय १७ वटा नमुना परीक्षण भएकोमा १ हजार ९५ जनामा कोरोना पुष्टि भएको थियो भने १० हजार ७ सय ८६ वटा पिसिआर परीक्षण भएकोमा ९ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो।

१ हजार ६६ नयाँ संक्रमित, १६ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

१५११ नयाँ संक्रमित, ११ को मृत्यु

कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा १६८९ जना संक्रमणमुक्त भएको जनाएको छ।

थपिए १७६० संक्रमित, ७ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

थप १,५६२ जना कोरोना पुष्टि, १९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

१३६८ संक्रमणमुक्त, नयाँ संक्रमित ९९४

सोही अवधिमा ९९४ जना नयाँ संक्रमित थपिएका छन्। कूल ९८४० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित भएको मन्त्रालयले जनाएको छ।

११४६ जना नयाँ संक्रमित, २१ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

संक्रमित हुने १२७१, निको हुने १८४५ जना

मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्