७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थपिए १७६० संक्रमित, ७ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कारोनाका १७६० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। सोही अवधिमा १२२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ जनाको निधन भएको छ। मन्त्रालयले बुधबार १६८४४ जनाको नमूना परीक्षण गरेको जनाएको छ। नेपालमा हाल २६३०७ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: ३० भाद्र २०७८ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App