coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमित हुने १२७१, निको हुने १८४५ जना

नेपालमा बिहीबार १२७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। सो अवधिमा १८४५ जना संक्रमणमुक्त भएको भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गएको २४ घन्टाको अवधिमा ११ हजार ९४४ जनाको नमूना परीक्षण गरेको थियो।

सोही अवधिमा १४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपालमा हाल २८ हजार ६७८ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: २४ भाद्र २०७८ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App