१८ श्रावण २०८३ सोमबार
image/svg+xml

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मधेशमा देखिएको धार्मिक तथा सामाजिक तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

‘टिकट नपाउदा 'गौँथली'का दर्शक विदेशी सिनेमा हेर्न बाध्य छन्’

सबै हलका अधिकांश शो हाउसफूल हुँदा एउटा हलमा टिकट नपाएका दर्शक अर्को हलमा गएर पनि सिनेमा हेर्न नपाएको वितकर करण श्रेष्ठ बताउँछन्।

पार्टी जागरण अभियान सबै पालिकामा सुरु गर्न महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्।

बससँग ठोक्किएपछि कार सुनकोशीमा खस्यो

सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि एउटा कार सुनकोशी नदीमा खसेको छ।

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ।

१७ वर्षमै इतिहास रचिन् तान्वी शर्माले, ताइपेइ ओपनको उपाधि जितिन्

भारतकी १७ वर्षीया ब्याडमिन्टन खेलाडी तान्वी शर्माले पहिलोपटक विश्व ब्याडमिन्टन ताइपेइ ओपन सुपर ३०० को उपाधि जित्दै इतिहास रचेकी छन्।

सापसबाट ५ साधक अभिनन्दित हुँदै

साहित्यिक पत्रकार सङ्घले ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ५ विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ।

ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति भण्डारीको ८९ वर्षको उमेरमा निधन

ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ।

दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रै, १०/१० मिनेटमा अनुगमन

बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्जभित्रै बस्ने गरेको छ।

चौथो ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

आउँदो भदौ १२ गतेदेखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन्।

आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ।

कर्णालीमा भागबन्डा मिलेन

स्रोतका अनुसार एमालेले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहआयोजक सामाजिक विकास मन्त्रालयसहित चार मन्त्रालय मागेको छ, तर नेकपाले तीन/तीन मन्त्रालय लिनुपर्ने अडान लिएको छ।

भारतीय नम्बरको कारबाट १०९ केजी गाँजा बरामद, दुई जना पक्राउ

प्रहरीले सर्लाहीबाट १०९ केजी गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्