२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन्।

कमलपोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुवेर ६ वर्षीय एकजना बालकको मृत्यु भएको छ।

पोखरीमा डुबेर युवकको मृत्यु

मिक्लाजुङ गाउँपालिका– ७ को एउटा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। १८ वर्षीय नारायण बोहोरालाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ।

पोखरीमा डुबेर किशोरको मृत्यु

उदयपुरमा अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्