१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पौडेल पक्षको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अघि सोमबार नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

शिलबन्दी खोल्न नगरपालिकालाई चौतर्फी दबाब

राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ।

पार्टी एकता गर्न वाम कार्यकर्ताको दबाब

बाम गठबन्धन पार्टी एकतालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका छन् । बिहीबार प्रेस विज्ञप्तिमार्फत नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका हुन् । गठबन्धनलाई लगभग दुइ तिहाई बहुमत दिएर जनताद्धारा अनुमोदन गरिसकेको चुनावी अभियानलाई जोड दिन दुवै पक्षले विज्ञप्तिमा आग्रह गरेका छन् ।

प्रदेश राजधानी तोक्न ‘रचनात्मक’ दबाब

युवा गजलकार केशवचन्द्र महरा (पवन) मंगलबार क्षेत्रीय प्रशासन अघि यसरी कुर्लिए। उनका यी दुई शेरमा प्रदेश राजधानी तराईमा कसरी हुनसक्छ ? भन्ने ‘प्रश्नचिन्ह’ छ । उनले ७ नम्बर प्रदेशको राजधानी तराईमा राख्ने प्रस्तावको विरुद्धमा यो गजल लेखेका हुन ।

राजधानीका लागि दबाब र्‍याली

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै दबाब र्‍याली आयोजना गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ–संस्था र स्थानीयको सहभागितामा राजधानी माग गर्दै अइतबार ¥याली निकालिएको हो।

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

एमाले अध्यक्ष केपी शर्माले ‌ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन्। उनले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए।

दबाब र प्रभावमा राजस्व ब्रह्मलुट

सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैंले दिएको पोसाक लगाएर कार्यालय गए वापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो ।

उम्मेदवारमाथि घरदैलो गर्नुपर्ने दबाब

काठमाडौं–१ का उम्मेदवारमाथि भोट माग्नअनिवार्य रुपमा मतदाताको घरदैलोमा पुग्नुपर्ने दबाब परेको छ । यो काठमाडौं उपत्यकाका चर्चित क्षेत्रमध्ये एक हो ।

दबाबमा रोनाल्डो र ग्रिजम्यान

स्पेनिस ला लिगाअन्तर्गत शनिबार हुने मड्रिड डर्बीमा एक–अर्काको सामना गर्दा साबिक विजेता रियाल मड्रिड र एट्लेटिको मड्रिड जित हात पार्दै शीर्ष टोली बार्सिलोनाासँगको अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछन् ।

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

अनियमितता आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब

स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले चुरे–तराई मधेश संरक्षण विकास समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका केही  शीर्ष जनजाति नेता प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नभई समानुपातिक सूचीमा अटाउन खोजेका छन् । यद्यपि केही जनजाति नेताले पहाड छाडेर  मधेसबाटै चुनाव लड्ने तयारी गरेका छन्।

हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी विश्वकपको क्रिकेट छनोट प्रतियोगितामा सिधै छनोट हुन नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शुक्रबार हङकङलाई जित्नुको विकल्प छैन । प्रतियोगिता डेढ वर्ष वर्षपछि हुँदैछ ।

फोरम लोकतान्त्रिकमा मन्त्री फेर्न दबाब

फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ । फोरम लोकतान्त्रिकको शनिबार र आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको प्रस्तुति राम्रो नरहेको भन्दै उनीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनुपर्ने सुझाव राखेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्