१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जलवायु संकट: ‘उच्च जोखिममा दक्षिण एसिया’

क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।

पहिरोको उच्च जोखिममा रहेका गाउँमा १५ वटा अस्थायी घर बने

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ।

पहिराेको उच्च जोखिममा २१ जिल्ला

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ।

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो।

लुम्बिनी प्रदेशमा दिनहुँ सय संक्रमित

लुम्बिनी प्रदेश कोरोना संक्रमणका लागि सबैभन्दा बढी भारतबाटै जोखिममा छ। यसअघिका दुई चरणका कोरोना संक्रमण पनि भारतबाटै प्रवेश भएको थियो।

सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसले बालबालिकालाई बढी असर हुने सम्भावना रहेको भनेर विज्ञहरुले बताइरहेका बेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा विद्यालय संचालन गरिएका छन्।

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा प्रत्यक्ष असर

बालबालिकाको क्षेत्रमा काम गर्ने साझा संस्था कन्र्साेटियम नेपालको दुई महिनाको अध्ययनले नेपालमा महामारीले बालबालिकाको हुर्कने र क्षमता विकासमा प्रत्यक्ष रुपमा असर पारेको देखाएको हो।

सप्तकोसी फुटेपछि उदयपुर र सप्तरी उच्च जोखिममा

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए।

पर्वतको मोदीका ३३ घर पहिराेको उच्च जोखिममा

करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन्। माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन्।

बागलुङमा विपद्: ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो। अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्