२३ असार २०८१ आइतबार
image/svg+xml

बाघ संरक्षणको मुख्य चुनौती चोरी र शिकार: मन्त्री यादव

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ।

मोरङमा औद्योगिक सर्वेक्षण सुरू

सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन गर्ने उद्देश्यले औद्योगिक सर्वेक्षण थालिएको उद्योग संगठन मोरङले जनाएको छ।

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

६८.६ प्रतिशतमा कोभिड १९ एन्टिबडी, खोप प्रभावकारी भएको मन्त्रालयको सर्भे

मन्त्रालयले २०७५ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा नमूनाहरु संकलन गरी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो।

४५ प्रतिशत बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्वेक्षण

दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५ प्रतिशत केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ।

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।

पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ।

सर्वेक्षण अनुमतिपत्र जारी

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको छ।

चिन्तन चाहिन्छ, लोकप्रियता होइन

एउटा सरकारी कार्यक्रमभन्दा पनि यो सर्वेक्षण विषयवस्तुका हिसाबले एउटा चिन्तन र दर्शन भएकाले यसका विभिन्न पक्षबारे थप छलफल गर्नुपर्ने साझा राय सबैको छ।

सर्वेक्षण अनुमतिपत्र मन्त्रालयमा रोकियो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समयमै निर्णय नगर्दा १०६१ मेगावाटको मथिल्लो अरुण जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र मन्त्रालयमै रोकिएको छ।

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी– सर्वेक्षण

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

सर्वेक्षण अनुमति लिने ७७ प्रतिशत घटे

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिने प्रवद्र्धकको संख्या घटेको देखिएको हो।

उत्पादन, किसान र खेती क्षेत्रफलमा काभ्रे अगाडि

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।

भूकम्प पीडितको पुनः जाँच सर्वेक्षण सुस्त

जिल्लामा लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका भूकम्पपीडितको छुट तथा पुनः जाँच सर्वेक्षणको गति सुस्त देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्