बाघ संरक्षणको मुख्य चुनौती चोरी र शिकार: मन्त्री यादव
सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ।
सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ।
सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन गर्ने उद्देश्यले औद्योगिक सर्वेक्षण थालिएको उद्योग संगठन मोरङले जनाएको छ।
औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।
मन्त्रालयले २०७५ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा नमूनाहरु संकलन गरी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो।
दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५ प्रतिशत केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ।
महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।
दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ।
तनहुँको भिमादस्थित भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकालाई जोड्ने सेतीनदी माथि जीण झोलुङ्गे पुल छ।
सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको छ।
एउटा सरकारी कार्यक्रमभन्दा पनि यो सर्वेक्षण विषयवस्तुका हिसाबले एउटा चिन्तन र दर्शन भएकाले यसका विभिन्न पक्षबारे थप छलफल गर्नुपर्ने साझा राय सबैको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समयमै निर्णय नगर्दा १०६१ मेगावाटको मथिल्लो अरुण जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र मन्त्रालयमै रोकिएको छ।
संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।
विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिने प्रवद्र्धकको संख्या घटेको देखिएको हो।
केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।
जिल्लामा लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका भूकम्पपीडितको छुट तथा पुनः जाँच सर्वेक्षणको गति सुस्त देखिएको छ।