२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन्।

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन्।

बौद्धिक पलायन रोक्न समय सान्दर्भिक पाठ्यक्रम बनाऔं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।

हात्ती मारेको स्थानमा पुगेर अरु हात्तीले मच्चाए वितण्डा

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालय र आसपासको क्षेत्रमा वितण्डा मच्चाएको हो।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि परीक्षा प्रभावित भएको छ।

सेवा आयोगका अध्यक्षलाई विद्यार्थीले दले मोसो

विश्वविद्यालयको सुधारका विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालो मोसो दलेका छन्।

क्लिनिकल कानुनी शिक्षाबारे नर्वेजियन राजदूतले लिइन् जानकारी

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को मंगलबार भ्रमण गरी राजदूत टोरुलले नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको ‘क्लिनिकल कानुनी शिक्षा’ कार्यक्रमबारे जानकारी लिएकी हुन्।

सुन्दरहरैंचामा बिरामीलाई सास्ती

मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।

'पितासँगको त्यो साथ'

बुवा विमानको झ्यालबाट बाहिर आकाशमा व्याप्त गोधुलीलाई कुतूहलपूर्ण आँखाले हेर्दै हुनुहुन्थ्यो। मलाई पनि देखाउँदै भन्नुभयो– हेर ! भुइँतलबाट देखिएको दृश्य र आँखाको समान सतहबाट देखिएको दृश्यमा कति भिन्नता हुन्छ। दृश्य (चित्र) आँखाले हेर्छ, हृदयले अनुभूत गर्छ। कविता मुखबाट बोलिन्छ, हृदयले अनुभूत गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्