करार खेती:उत्पादनको मेरुदण्ड
कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।
कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।
जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ।
कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ।
विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
लामो समयपछि आएको युरिया मल कडा सुरक्षाका बीच कृषि सामग्री कम्पनी सिन्धुलीमा गोदाम गरिएको छ।
अरू सबैलाई खुवाउने किसान आफैँ भोकै बस्नुपर्छ। अरूलाई पेटभरि खुवाएर प्रसन्न राख्ने किसान आफैँचाहिँ कहिले मल–बिउ नपाएर रुनुपर्छ। कहिले आफ्नो उत्पादनको भुक्तानी नपाएर रुनुपर्छ।
जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।
विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थालेका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन्। आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उनको गुनासो छ।
ओखर खेतीमा लाग्न किसानलाई उत्साहित गर्ने र व्यवसायिक किसान बन्न उत्प्रेरणा दिनको लागि जनप्रतिनिधि बगैँचामै पुगेका हुन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।
गहुँ बालीको कुरुवा बसेका सप्तरीको एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए।
हामीलाई थाहा छ कि हाम्रो देश नेपाल एउटा कृषिप्रधान देश हो । यहाँका अधिकांश कृषकको आजीविका नै कृषिमा आधारित छ । प्रदेश नं. २ त शतप्रतिशत कृषिमा आधारित पालित र पोषित प्रदेश हो भन्न सकिन्छ ।
किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्दामा अठ्ठिएको सरकारबाट गरिब अब किसानले मूल्य कसरी पाउलान् ?
जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन्। जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गरेका हुन्।