कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आमचुनावको पूर्वसन्ध्यामा दलका उम्मेदवार तथा नेताले सार्वजनिक मञ्चमा बोल्ने विषय, भाषा तथा प्रस्तुति चासोको विषय बन्छ।
चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।
माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछिका सात वटा निर्वाचनमा धनुषा–३ बाट पाँच पटक कांग्रेस, एक पटक राजपापा र एक पटक एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।
हिमाली जिल्ला जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ।
कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि अवरुद्ध भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खुलेको सडक दोस्रो पटकको हिमपातसँगै पुनः बन्द भएको हो।
नेपाल पत्रकार महासंघको नाममा नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरी प्रकाशन प्रसारणलाई अवरोधको प्रयास गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा रगत-पसिना बगाएर मुलुकको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरू आफ्नै देशको सरकारी संयन्त्र र कूटनीतिक कमजोरीका कारण चरम आर्थिक शोषणमा परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिने बताएका छन्।