चुनावी परिणाम देश जित्ने आउनुपर्छ: गगन थापा
गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि देश हार्ने अवस्था आउन नदिन सबै दल र नेताले जिम्मेवार बन्नुपर्ने बताएका छन्।
गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि देश हार्ने अवस्था आउन नदिन सबै दल र नेताले जिम्मेवार बन्नुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ दल मान्न नसकिने बताएका छन्।
पर्यटकीय सिजनको मुखैमा निर्वाचन परेपछि पोखरासहित देशभर विदेशी पर्यटक आगमन प्रभावित भएको व्यवसायीले बताएका छन्।
नवप्रवेशी युवा प्रकाश डंगोलले लामो समय अरुलाई हेरेको भएपनि युवाहरुको भावना बुझ्ने उम्मेदवारलाई साथ दिन कांग्रेसमा प्रवेश गरेको बताए ।
आयोगले आज (शनिबार) विज्ञप्ती जारी गरेर मतदानको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङकर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायत सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।
निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेको छ।
उनले भने, ‘यो पटक हतियार होइन, मतपत्रको शक्तिसहित जनतामाझ आएका छौँ। तपाईंहरूले वर्षमानलाई जिताएर पठाउनुहोस्, उहाँको जिम्मा म लिन्छु।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू हतियार छाडेर मतपत्रमार्फत नयाँ समाजवादी अभियान चलाउने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्।
आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको दाबी गरे।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुँदैछ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन्।
ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा रहेका चारमध्ये दुई मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित शनिबारै सम्बन्धित केन्द्रमा पुग्ने भएका छन्।
शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पुरा गरी समयसापेक्ष बजारको माग अनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्धेश्यले यो प्रक्रिया सुरु गरिएको हो।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र रास्वपा गरी चार दलबीच ५ वटा निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा रहेको आकलन गरिएको छ ।
शर्माले सुशासन स्थापना गर्न पहिला शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु हुने बताएका छन् ।