१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

भारतमा एकैदिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्।

बेलायतमा बढे कोरोना सङ्क्रमणका बिरामी

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।

सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही

‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन।’

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशः सरकारले आफैँ बढायो गैरकर

लुम्बिनी प्रदेश सरकारले कृषि तथा पशुपन्छीमा लिँदै आएको गैरकरमा राजश्व वृद्धि गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमा उत्पादन हुने घाँसेबाली बीउ बेर्ना, कुखुराका चल्ला, छात्रावास र तालिम हलमा गैरकर राजश्व वृद्धि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्