१३ पुस २०८२ आइतबार
image/svg+xml

कलाकारहरूको ‘फेक अकाउन्ट’ बाट ठगी बढ्यो, सचेत रहन विकास बोर्डको आग्रह

पछिल्लो समय चलचित्रकर्मीहरूको नाम र तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा ठगीका घटना बढेका छन्।

नयाँ दलहरूबीच भएको एकता र सहकार्यले निर्वाचनको माहोल सिर्जना भयो : सञ्चारमन्त्री खरेल

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्।

बालेनसँगको एकतापछि सोबिता भन्छिन् : निलो क्रान्तिको सर्वोच्च ‘कमान्डर’ रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’ भनेकी छन्।

माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा महोत्सवका बहसले नयाँ दिशा दिने बताए।

महेश भन्छन्: रवि–बालेनको एकता आशा होइन, भ्रम हो

बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनका विकृति भएको भन्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु भएको बताए।

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिताका विजेताले पाए पुरस्कार

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिताका विजेताले पुरस्कार पाएका छन्।

रवि-बालेन सम्झौतापछि सुदन गुरुङ भन्छन् : रास्वपा अब चुनाव केन्द्रित हुनुपर्छ

हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी अब आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

दुर्गा प्रसाईंको प्रश्न : देशलाई आफ्नो नम्बरी जग्गा सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार?

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई भागबण्डाको राजनीतिको संज्ञा दिएका छन्।

चीनमा नेपाली तेक्वान्दो खेलाडी

चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा दशौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपालका विभिन्न डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

राजनीतिमा बाह्य चुनौती थपियो, आन्तरिक एकता बलियो बनाऔँ : उपमहासचिव भट्टराई

कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्।

रवि-बालेनलक्षित शंकरको टिप्पणी : नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्