४ वैशाख २०८१ मंगलबार

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।

एचआइभीप्रतिको दृष्टिकोण

गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।

एचआइभी संक्रमितमाथि गरिने भेदभावमा व्यापक सुधार

३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै सुधार आएको छ।

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन्।

कपिलवस्तुमा एचआइभी एड्सबाट १ वर्षमा ४ जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्