हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा दाबी भुक्तानी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड, २०२४ सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख बराबरको राहत सामाग्री वितरण गरेको छ।
नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्रबजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड– २०२३’ सम्पन्न भएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२३’ समारोह सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द लालको अध्यक्षतामा वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो।
उक्त सभाले शेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ रूपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब, २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रूपैयाँ हुने कम्पनीले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ।