२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल लाइफ आधुनिक पाठशाला

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘ नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।

नेपाल लाइफको नयाँ योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना सार्वजनिक गरेको छ। यो योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र गरेको लगानीको पनि सुनिश्चतता दिने कम्पनीको भनाइ छ। न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो।

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।

नेपाल लाइफ २१ वर्षमा, बजार पुँजीकरण खर्ब नाघ्यो

यसबीचमा कम्पनीले बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा दिइरहेको जनाएको छ। करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल दाबी गरेको कम्पनीले जीवन बिमा क्षेत्रमा हरेक सूचकांकले यसलाई अब्बल साबित गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्