२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

१०४ वर्षमा स्काईडाइभिङ

मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।

प्रेमध्वज प्रधान फाउन्डेसनबाट सर्जकहरू सम्मानित

प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो।

कर्मयोगी बद्रीविक्रम पुरस्कार डा.गैरे र अभिलाषीलाई

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार डा.नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मान गरेको छ।

जैमिनीमा शिल्पी संग्रहालय बन्ने

जिल्लाको जैमिनी नगरपालिका–७ ,जैदीमा राष्ट्रिय दलित संग्रहालय तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ।

सिंह, श्रेष्ठ र नायकलाई ‘मानववादी सम्मान’

संरक्षक ‘नेभा’ ले प्रतिव्यक्ति एक लाख रूपैयाँ र कदरपत्रसहितको यो पुरस्कार मानवजातिको समतामूलक विकास, उत्थान र अभियानलाई प्रश्रय दिन स्थापना गरिएको बताए।

संरक्षण

‘यो पोखरी त हामी ठूलासाना सबैको साझा घर हो तर आफ्नै घरमा पनि हामी सुरक्षित हुन सकेनौं।’ एउटा सानो माछाले चिन्ता व्यक्त गर्‍यो।

इन्द्रजात्रा पर्व चाड!

अवनि-अम्बर ध्वजा फहराई,मिलन बिन्दु चाडपर्व रमाई,मान्छौं-खान्छौं-नाच्छौं गाई जीवन जिउने रहर नै कमाई !

जताततै सकम्बरी र गंगुबाईहरू

‘कहिल्यै पनि बिहे नगर्नू है !’ लगभग २३ वर्षकी उनीसँग मेरो भेट हुनासाथ भनिन्। हेर्दा सानी थिइन्। हाफ पाइन्ट लगाएर आएकी। मैले मनमनै कलेजमा पढ्ने विद्यार्थी होलिन् भन्ने सोचें।

जेलमा जन्मिएको सानो कमरेड

चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटको बच्चा चलमलायो। चिठीसँगै नयनको स्नेह अनि हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी !’ बल्ल बच्चा अलि चलमलाउन छोड्यो।

मुस्कुराउन कारण चाहिन्न

दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।

पत्रकार तथा साहित्यकार पाल्पालीको स्मृति दिवस

काव्य घर नेपालको साहित्य विभाग पेरोल काव्य घरले पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस मनाएको छ।

रंगमञ्चमा युवा जाँगर

सिर्जनशील युवाले आफूजस्ता युवासमेतलाई सिर्जनाप्रति प्रेरित गर्न नाटककला संरक्षणमा प्रयास गरिरहेका छन्।

गल्फ लुब्रिकेन्टका नयाँ सोरुम उद्घाटन

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले चैनपुर, संखुवासभा र बिर्तामोडमा कम्पनीका सोरुमहरूको उद्घाटन गरेको छ।

काम नै नगरे दोष आउँदैन

उत्प्रेरक नभए जोस् आउँदैन, विरोधी नभई होस् आउँदैन। काम गर्ने हो कर्तव्य सम्झेर, काम नै नगरे दोष आउँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्