१३ पुस २०८२ आइतबार
image/svg+xml
बालकृष्ण कट्टेल
बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेलका लेखहरु :

लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!

तलदेखि माथिसम्म जालझेल चलेको छ,लुटेरा र पाखण्डीकै तालमेल चलेको छ। वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै, यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।

लघुकथाकार पी.पी. काेइरालाकाे ‘डगल्यान्ड’ मा समयबिम्ब

कोइराला ‘डगल्यान्ड’ लघुकथाको पुस्तकले समग्रका गतिविधिमाथि सरल व्यङ्ग्य गर्छन्। कतिपय कथामा छोपेर लगिएको एक वस्तु उचित ठाउँमा खोलिएको छ भने कति ठाउँमा बिचैमा खोलिएको भेटिनेछ।

धितोपत्र बोर्डमा किन चाहिन्छ आइक्यान प्रतिनिधि ?

करिब दुई दशकमा धितोपत्र ऐनको यो व्यवस्था परिवर्तन हुन लागेको स्थिति छ। यो दुई दशकको अवधिमा के कति स्वार्थ बाझिने काम ती संस्थाबाट भएका रहेछन् भन्ने कुरा कहीँकतै सुनिएको लेखिएको, पढिएको स्थिति छैन।

हरित हाइड्रोजनमा नेपालको नेतृत्व

पछिल्ला दशकहरूमा विश्वका हरेक गतिविधिलाई पर्यावरणसँग जोड्ने गरिएको छ। जलवायु परिवर्तनले विश्वको तापमानमा आएको अत्याधिक वृद्धिका कारण समस्या भयाबह भइरहेको छ।

पर्वहरूमा नारी सम्मान

जहाँ वा जुन घरमा नारीको सम्मान हुन्छ, त्यहाँ इष्टदेवता, कुलदेवता, गृहवास्तु देवतालगायत सम्पूर्ण तेत्तीस कोटि देवता खुसी हुन्छन्।

प्रकाशका हराएका वर्ष र परिवारको नहराएको गरिबी

मात्र प्रकाशलाई म यो गर्छु, त्यो गर्छु, यो दिन्छु त्यो दिन्छु भन्ने गरेको देखिन्छ । भित्री मनले सहयोग गर्ने मान्छेले हल्ला गर्दैैनन् । मेरो बुझाईमा भित्री हृदयदेखि गरिएको सहयोगको प्रचार प्रसार गर्नु उचित हुन्न ।

साना टापु राष्ट्रको एकता र जलवायु सुझबुझ

आगामी दशकका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन गर्ने विषय शीर्ष अन्तर्राष्ट्रिय प्राथमिकतामा रहने भए तापनि विश्वव्यापी तापमान वृद्धिले निम्त्याएका तत्कालका जोखिम निरूपण गर्न जलवायु कार्य र नवीनतम अवधारणा आवश्यक छ।

आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्!

आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्, वचनका तिरले मुटुभित्र हान्दारै’छन् , बगलीमा छुरा बोकी मुखले राम भन्दै,थरिथरि नाटक’नि गर्न जान्दारै’छन्।

पाकिस्तानी बाढीको भीषण वितण्डाका लागि को जिम्मेवार?

दशकौँसम्म खनिज इन्धनको उच्च प्रयोगका कारण सिर्जित तापमान वृद्धिले गरिबहरू बढी मात्रा प्रभावित भएका छन् र ग्लोबल नर्थ यो जिम्मेवारीबाट भाग्न सक्दैन।

तीला

छोडेको दश वर्षपछि सिमरन आफ्नो गाउँ लुम्सेरा पुगी। गाउँ छोड्दा ऊ सन्तोषी थिई। फर्कँदा भने सिमरन। सन्तोषी उसले रोजेको नाम थिएन। आमाले राखिदिएकी रे। ऊ बुझ्ने भएपछि नाम फेरी। सिमरन राखी। भन्थी– ‘सन्तोषी’ले ऊ बढी आज्ञाकारी सुनिन्थी। ‘सिमरन’ले आत्मविश्वासी। ऊ आत्मविश्वासी हुन चाहन्थी।

लोकन्ती

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई।

तेपे मिजार [कविता]

तेपेमिजार बिहानै उठ्छन् मङ्गलीले तावामा सेकाएका दुई पाप्रा रोटी खाएर काममा लाग्छन - छिनो र मार्तलले ढुङ्गा काट्छन् र अर्काको घरको गारो हाल्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्