२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्मलराज पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ।

संगीतले पीडा कम गराउँछ?

यतिबेला केही वैज्ञानिकहरूले अर्को फन्डा लिएर आएका छन्। उनीहरूको तर्क छ, बालबालिका र खासगरी शिशुहरूलाई मोजार्टको लुलाबाई शीर्षकको संगीत सुनायो भने उनीहरूको पीडा अविश्वसनीय तरिकाले कम गराउन सकिन्छ।

जानुका गुरागाईको ‘परिवेशका सुसेली’ सार्वजनिक

साहित्यसुधा नेपालले जानुका गुरागाईको गजलसंग्रह ‘परिवेशका सुसेली’ कृतिको लोकार्पण गरेको छ।

लागुऔषध ‘कुलतविरुद्ध’ सांस्कृतिक महोत्सव

इटहरी २ आपगाँछीमा असोज २० देखि सुरु हुने इटहरी सांस्कृतिक पर्यटन महोत्सवमा लागुऔषध कुलतमा फसेका युवालाई उठाउने उद्देश्य राखेर हरेक दिन सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

हराउँदै मौलिक भाका

बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन्। एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन्।

डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार

स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जामा वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार अर्पण गरेको छ।

सन्तुष्टिको प्रमुख कारक: जीवन्त सम्बन्ध

सुख, सन्तुष्टि र खुसी कहाँ छ? प्रश्नको उत्तर हो–जीवन्त सम्बन्ध। व्यक्तिगत सफलतामा मात्र सुख सन्तुष्टि भेटिँदैन। धनदौलत, गाडीबङ्गला, सुविधा जति भए पनि बाबुआमा, श्रीमान्–श्रीमती, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, साथीभाइ र छरछिमेकसँग सम्बन्ध राम्रो छैन भने आनन्द प्राप्त हुँदैन।

‘इकिगाई’ अर्थात् दीर्घजीवीहरूको रहस्य!

ओकिनवा टापुमा बस्ने जापानीहरूको ‘लाइफ एक्सपेक्टेन्सी’ ८० भन्दा माथि रहेको भेटिन्छ। त्यस गाउँमा सय वर्ष वा माथिका थुप्रै मान्छे छन्।

भेटिएको भेट

मायालु हार्दिकताले लेपन भएको हुन्छ भेटिएको भेट। खुसीले परिपोषित, स्नेहले सिञ्चित साह्रै मिठो। भेटिएपछि नछुटिएको, नटाढिएको एउटा प्रिय मिलन। भेटिएपछि छुटिन को चाहन्छ ? पाएपछि गुमाउन कसलाई मन लाग्छ ? हिँडेपछि नपुगी को फर्किन्छ ? पुगेपछि सन्तुष्टिको उपलब्धि नपाई को फर्किन्छ ?

शब्दसागरमा लुकेको मोती

प्रत्येक वर्ष नेपाली भाषा–साहित्यमा सयौं पुस्तक प्रकाशित हुन्छन्। जसमध्ये दश प्रतिशत जति पुस्तकले मात्र चर्चा पाउने गरेको मानिन्छ। अन्य पुस्तकहरूमा पाठकको मात्र नभएर सम्बन्धित विधामा चासो राख्नेहरू र समीक्षक–समालोचकहरूको पनि ध्यान जाने गरेको पाइँदैन।

चार स्रष्टालाई सम्मान गरिने

लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट साहित्य र संस्कृतिको सम्वर्द्धनमा योगदान पुर्‍याउने चार स्रष्टालाई सम्मान गर्ने भएको छ।

तिमीलाई कसले फर्कायो?

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी,अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो। प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ,खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्