१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

सञ्चार जगतकाे भूमिका अविस्मरणीय: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।

मानव जीवनको रक्षाभन्दा ठूलो केही छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन र मानवताभन्दा ठूलो कुरा केही नभएको बताएका छन्।  ‘असंलग्न मुलुकहरुको कोभिड १९ विरुद्ध एकता’ विषयक ‘भर्चुअल’ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको आरोप : सञ्चारमाध्यमले देशलाई अस्थिरतातर्फ धकेले

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको आरोप लगाएका छन्।

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्।

यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ रणनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ खेल सुरु भएको छ। दुई विवादित अध्यादेश जारी गरेसँगै सतहमा देखिएको नेकपाको विवादले नयाँ मोड लिएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रकरण : रेडियो नेपालका कार्यकारी निर्देशकसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण सोधेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ताको बिषयमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्रीको आलोचना गरेपछि …(अडियो सहित)

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रयोग गरेको भाषा र विचारप्रति रेडियो नेपालले माफि मागेको छ। अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

व्यवस्थामाथि नै लागेको यो कालो धब्बा

‘खराब कानुन निरंकुशताको प्रयास हो’ भन्ने विधिशास्त्रीय भनाई ओली प्रशासनले जारी गरेका दुईवटा अध्यादेशले पुष्टी गरेका छन्।

शीर्षहरूको शीर्षासन

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसअघि जारी गरेका दुई अध्यादेश मन्त्रिपरिषद्बाट फिर्ता गर्ने निर्णय गरेका छन्। शुक्रबार गरेको यो निर्णयले धेरैलाई प्रधानमन्त्री ओली आफ्नो कदमबाट पछि हटेको विश्वास दिलाउनेछ।

देउवाले प्रधानमन्त्रीलाई भने : सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए।

चार दिनमै प्रधानमन्त्री ‘ब्याक गियर’ मा

प्रधानमन्त्री केपी शर्मा ओली चार दिनमै मन्त्रिपरिषदको निर्णय फिर्ता गर्ने तहमा पुगेका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को अध्यादेशमार्फत संशोधन गर्ने निर्णयलाई फिर्ता गर्ने मनस्थितिमा पुगेका हुन्।

पूर्वआईजीपी खनाल सहितले अपहरण शैलीमा यसरी काठमाडौं ल्याएका थिए सांसद यादवलाई

बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव 'अपहरण' मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्