१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पार्टी विभाजन सम्वन्धी अध्यादेश : राजनीतिक अस्थिरताको खतरा

सरकारले दल विभाजन सम्वन्धी कानुनमा अध्यादेश मार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणी सुरु भएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ आजनै जारी भएको छ।

प्रधानमन्त्रीको भाइरल भिडियोका कुरा कति सत्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रधानमन्त्री ओलीले गत साता मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कोराना भाइरसको प्रकृति, यसको उपचार र सर्ने तरिकाकाबारे ‘वैज्ञानिक व्याख्या’ गरिरहेको देख्न सकिन्छ।

कोरोना महामारी नसकिएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ को शुभकामना दिदै उनले आफ्नो पारिश्रमिक कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने : नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। एक भिडियो सन्देश जारी गर्दै "पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।"

भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्।

एक्सन रुमबाट मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएकव छ। कोरोना भाइरस संक्रमण रोक्न दुई देशमा लगाइएको लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो।

आगामी दुई साता चुनौतीपूर्ण हुनसक्छः प्रधानमन्त्री ओली(सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै संकटको समयमा राष्ट्रिय एकता कायम गर्दै सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन्।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्वोधन (LIVE)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गरेका छन्। कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन बढाए पछि उनले सम्वोधन गरेका हुन्। यो उनको दोस्रो सम्बोधन हो।

बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ। कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए।

अपराध नलुक्ने युग

प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो।

स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत करिब ११ करोड रुपैयाँ अनियमितता भएको भन्दै मनपरी अनुदान दिएका कम्पनीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्