१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्वोधन (LIVE)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट बचावटको लागि विभिन्न सावधानीहरु अपनाइरहेको छ। यसैबीचमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गरेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारले कोरोना भाइरस (कोभिट-१९) बाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

'व्याक पेन' भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई गंगालाल अस्पतालमा, एन्जिओग्राफी गरियो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वुधबार राति शहिद गंगालाल हृदय रोग केन्द्र बाँसवारीमा भर्ना भएका छन्। 'व्याक पेन' भएपछि उनी अस्पताल पुगेका थिए।

प्रधानमन्त्रीले राजीनामा दिएर आराम गनुेस् : अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न सल्लाह दिएका छन्। रिपोर्टस क्लबमा भएको साक्षत्कारमा अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले आराम गर्ने बेला आएको बताएका हुन्।

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संगौला आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

चिकित्सक भन्छन् : 'प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न सकिँदैन'

दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने चिकित्सकहरुले बताएका छन्। गत बुधबार मृगौला प्रत्यरोपण गराएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भएपनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन्।

डिस्चार्जको समय अहिले भन्न सकिँदैन : चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ। गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरु पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार : चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिड्डुल समेत गराउन थालिएको छ।

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ। उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्रीलाई शुभकामना !

नेतामा हुनुपर्ने केही सद्गुण स्वास्थ्य–लाभ गरिरहेका हाम्रा प्रधानमन्त्रीमा देखिएका छन्। अस्पतालबाट निस्किने बेलासम्म अरू अत्यावश्यक सद्गुण पनि थपिँदै जाउन्।

भारतीय राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सिंहदरबार गएर भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्