१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ।

प्रधानमन्त्रीलाई एक सातासम्म चिकित्सक बाहेक अरुले भेट्न नमिल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपरण सफल भएपछि ‘आइसीयु’ मा सारिएको छ। बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो।

प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ। प्राडा अरुण सायमीका अनुसार मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको हो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मिर्गौलाको प्रत्यारोपण पछि त्रिवि शिक्षण अस्पतालले गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको बताए।

प्रधानमन्त्रीलाई पोस्ट अपरेटिभ वार्डमा सारियो

मिर्गौलाको प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएको छ। ओलीको आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया गरिएको थियो। बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।

प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्न पाँच घण्टा लाग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि शल्यक्रिया सुरु गरिएको हो।

पाकिस्तानका समकक्षीबाट स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।

ओलीप्रति आशा

स्वास्थ्य लाभ भएपछि प्रथमपटक प्रधानमन्त्री भएकोे छवि फर्काउन ओली सफल हुनेछन् भन्ने विश्वास नागरिकले गरेका छन् ।

नेतान्याहुले यसपटक पनि बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलद्वारा नगरपालिकाको भवन उद्घाटन

कार्यबहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एक कार्यक्रमकाबीच निजगढ नगरपालिकको नव निर्मित भवनको उद्घाटन गरेका छन्। संघिय सरकारको एक करोड र निजगढ नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोड गरेर लगभग चार करोडको लागतमा काठमाडौको प्रतिष्ठा कन्स्ट्रशनले भवन निर्माण गरेको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताएका छन्।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोस्रो दिन सम्पूर्ण परिक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो।

मलेसियाका प्रधानमन्त्री मोहिउद्दिन यासिनद्वारा शपथ

मलेसियाका प्रधानमन्त्री मोहिउद्दिन यासिनले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्