४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

 काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ। प्राडा अरुण सायमीका अनुसार मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको हो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

मिर्गौला दान गर्न समीक्षा संग्रौलाको अवस्था पनि सामान्य रहेको जनाइएको छ।  यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७६ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App