४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाल विवाहविरुद्ध देउडा प्रतियोगिता

१३औं विश्व रेडियो दिवसका अवसरमा जुम्लामा तीन दिनदेखि बाल विवाहविरुद्धको सचेतनामूलक देउडा प्रतियोगिता सकिएकाे छ।

‘देउडा’ ले सुदूरपश्चिमको माहोल ततायो

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ।

कला संस्कृति जोगाउन देउडा प्रतियोगिता

‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।

देउडामा राजनीतिको दाउपेच

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात मानिएको देउडा संस्कृति र गीतले सहजै सबैको मन जित्ने गर्छ। देउडा नसुन्ने श्रोता छैनन्, देउडा नगाउने कलाकार छैनन्।

कर्णालीमा ‘देउडा तथा साउने सक्रान्ति पर्व’ मनाइँदै

‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ। आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो।

संकटमा परम्परागत नृत्य

परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए।

'देउडाको मायाले अमेरिकाबाट फर्कायो'

उनी भन्छन्, ‘यो त समयको माग हो। सधैं चर्चाको शिखरमा कोही रहँदैन। उतावचढाव सधैं भइरहन्छ। तर पलायन भएको छैन।’

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।

देउडाबाटै पोषण सन्देश छर्दै

जुम्लाको हिमा गाउँपालिकाका महिला देउडाको माध्यमबाट पोषण सन्देश दिँदै आएका छन्। उनीहरु देउडाबाटै पोषणको अवस्था, महत्व र पोसिलो खानेकुरा खुवाउने विषयमा स्थानीयलाई जागरुक गर्दै आइराहेका छन्। स्थानीय भाषाशैलीबाट प्रस्तुत हुने देउडा गीतले यहाँको संस्कृतिको संरक्षण पनि हुने र लक्षित वर्गसम्म सहजै रुपमा पोषण आहारबारे ज्ञान दिन सकिने भएकोले जनचेतनाको माध्यम नै देउडा भएको हो।

सुखै छन सुइनासरि, दुःखै जनमभरि...

पश्चिम नेपालमा गाउँदै नाचिने एउटा लोकगीतका अनेक नाम छन्– देउडा, ड्यौडा, डेउडा, द्यौणा, न्याउल्या आदि। नेपाली शब्दकोशहरूमा ‘देउडा’ शब्दको अर्थ भेटिन्छ

जुम्लाको देउडा टोली सुर्खेतमा

‘कर्णाली विपन्नताको पर्याय मात्र होइन्, सम्पन्नताको प्रतिक पनि हो’ भन्ने मान्यता स्थापित गर्न देउडा टोलीले गीतमार्फत सन्देश दियो। त्यो सन्देश भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नको लागि निकै महत्वपूर्ण रह्यो।

डेउडामा झुम्यो काठमाडौं

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘एकल  डेउडा गायन’ कार्यक्रममा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले शनिबार राष्ट्रिय नाचघरमा उपश्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

देउडामय बन्यो माघी

जुम्लामा पहिलो पटक माघे संक्रान्तिको अवसरमा जिल्ला स्तरिय खुला देउडा प्रतियोगता शुरु भएको छ। प्रतियोगितामा जिल्ला भरीका देउडा पारखीले टिम दर्ता गराएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

अाजदेखि गाैरा पर्व सुरु

प्रदेश नं ७ का जिल्लाहरुमा शुक्रबारदेखि गौरा पर्व शुरु भएकोे छ। भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने पर्वको पहिलो दिन महिलाले बिहानै स्नान गरी तामाका भाडामा पुजा आराधना गर्दै पाँच प्रकारका गेडागुडी मिसाई बनाएको बिरुडा भिजाउने चलन रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्