बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान
११ र १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बाल यौन दुरुपयोग गरेको आरोपमा इटहरीका एक जना पुरुष सोमबार पक्राउ परेका छन्।