२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ओहो! आवेश, आक्रोश, चिन्तन

सम्झन्छु चिम्लीचिम्ली आफ्नै आँखा दुई। बन्द गर्छु जब नयनजोडी, खुल्छ तेस्रो आँखाब्रह्म। विवेक ब्रह्म उजेलिन्छ। झलमल दशदिक्। अनायास यही त हो ब्रह्मविवेक।

अप्रत्याशित उत्सव

मेरो एउटै इच्छाचाहिँ पूरा हुन सकिरहेको थिएन–मेरा श्रीमान् अर्थात् जीवनसाथीले मेरो लेख पढेर मलाई नै सुनाउने। यो मात्रै एउटा यस्तो इच्छा थियो, जसले पूरा भएका थुप्रै इच्छालाई पनि ओझेलमा पार्थ्याे । अर्थात्, पूरा हुन बाँकी यो इच्छाले मनलाई दुःखी बनाइरहेको थियो।

पाठकीय दृष्टिमा बोकाको खुसी

मान्छे अजम्बरी छैन, एक दिन ऊ कसरी कहाँ मर्नुपर्ने हो कुनै ठेगान छैन तर बोका मन्दिरमा देवताको अघिल्तिर प्राण त्याग्न पाउने अवस्थामा खुसी भएको भाव मार्मिक ढंगबाट लेखिएको छ। सर्जकले बोका पात्रको माध्यमबाट प्रस्तुत गरेको चिन्तन र तर्कलाई सलाम!

चुँदीमा १०८ फिट अग्लो भानुको सालिक बनाइने

भत्किनै लागेको जन्मघर २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा बनेको ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि मर्मत गरिए पनि २०६१ जेठमा आगलागीपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।

अलबिदा रबिन दाइ

देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो। युवा पुस्तामाझ मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद दिन जुटेका ‘रविन एन्ड द न्यु रिभोल्युसन’ का गायक तामाङ नेपाली रक गीतका ट्रेन्ड स्थापित गर्ने कलाकारका रूपमा परिचित छन्।

साहिंली औंला

कान्छी अल्लि सानी नै छन् माझी अल्लि ठूली, यिनकै बिचमा यिनैसँग,बस्छु मिलिजुली, साह्रै अग्ली छैन म त,होची छैन त्यति,लुरी छैन, दुब्ली छैन, छैन त्यति।

अठार महिला सर्जक लोकप्रिया पुरस्कारबाट सम्मानित

साहित्यिक पत्रकार संघले सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ।

नेपाल स्रष्टा समाजबाट डा. उप्रेती र श्रेष्ठ सम्मानित

नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसरमा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती र अन्वेषक चन्द्रबहादुर बस्नेतलाई सम्मान गरेको छ।

मोह, लोभ, त्याग र समाधान!

मोह, लोभ, त्याग, समाधान !’ दर्शन जीवनचक्रका। रहन्न स्थिरमय चक्र जीवनगतिको। गतिमय जीवनचक्र हाम्रो। घुमिरहन्छ नअडीकन आफै। गतिशील जीवन यसैउसैले। रहन्न स्थिरावस्थामा हाम्रो जीवन, मानव धर्मकर्म।

नागरिकतामार्फत राष्ट्रघात

नागरिकता दिने कुरालाई मुलुकको स्वार्थसँग जोडेर हेरिएन भने त्यसले देशभक्त मधेसी र पहाडिया दुवैथरी नेपालीलाई गम्भीर असर पार्नेछ। अतः नागरिकता सबै नेपालीको प्रश्न हो।

कमरेडको आत्महत्या

‘मलाई यो कमरेड भन्ने शब्दसँग घृणा छ, बुझ्यौ? यही शब्दका लागि तिम्रो र मेरो हालत यस्तो भएको छ? मेरा अघि यो शब्द बोल्दै नबोल। तिम्रो वीरता र मुक्तिका कुराले पेट भरिँदैन। पेट भर्नलाई मैले थापा कान्छा बाजेको भारी नबोकी हुँदैन!’

समृद्धिको नयाँ रामायण लेखियोस्

भानुभक्तले नेपाली भाषाको सहयोगले साहित्यलाई नेपाली समाजको दिलसम्म पु¥याउन सके। छरिएर रहेका मनहरूलाई भाषामार्फत एकीकरण गर्न सफल भए। त्यसको उदाहरण रामायणबाट लिन सकिन्छ।

बालकथाकृति ‘बेलबहादुरसँग बिहे’ दोस्रो संस्करण बजारमा

जितेन्द्र रसिकको बालकथाकृति ‘बेलबहादुरसँग बिहे’ दोस्रो संस्करण बजारमा आएको छ।

आदिकवि भानुभक्तको तीन दिन जन्मजयन्ती मनाइने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

पनौतीका केही जात्रापर्वहरूका केही कुरा

पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र रहेको वडा नं. ७ को नाम नै पनौती हो। अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थान उच्च छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्