२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अमरज्योति लोकार्पण तथा अमरज्योति साहित्य सम्मान-२०८० समर्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंकको लोकार्पण तथा ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरिएको छ।

विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल बालसाहित्य समाजकाे संयुक्त आयाेजनामा विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी सम्पन्न भएको छ।

कवि श्रेष्ठलाई ‘गुन्जन साहित्य पुरस्कार’

गुन्जन साहित्यिक संस्थाले कवि विश्वविमोहन श्रेष्ठलाई २०७९ काे ‘गुन्जन साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

भण्डारीको बहत्तरौं जन्मजयन्तीमा सप्ताहव्यापी उत्सव

दोस्रो दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा महासंघका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा ‘जननेता मदन भण्डारीको व्यक्तित्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दहीचिउरा खाने कार्यक्रम’ भएको थियो।

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन्।

‘मजदुर कवि’को दोस्रो एकल वाचन पोखरामा

कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उनले कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बताए।

सारंगी संरक्षण गर्दै प्रदेश सरकार

तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए। करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरूमध्ये सारंगी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ।

शब्दरुपी ब्रह्म शब्दब्रह्म

वरिष्ठ पत्रकार बबिता बस्नेतले सात समुद्रपारि बसेर पनि नेपालका हरेक प्रकारका घटनामा जानकारी राख्ने लेखक आचार्यले समाजका कतिपय विकृतिलाई उजागर गरेर समाजलाई सचेत गराउने प्रयास गरेको टिप्पणी गरिन्।

काठमाडौं वरपरका कथा

लेखकले आफ्ना पाठकको ध्यान सिर्जनातर्फ खिच्न सामथ्र्य राख्नुपर्छ। आफ्ना वरिपरिका यात्रा, देखाइ, भोगाइलाई अक्षरमा अनुवाद गर्ने कुरा कम्ती गाह्रो छैन ।

राष्ट्रिय स्वाभिमानका गायक: गोपाल योञ्जन

योञ्जन रचना, संगीत र स्वर तिनै विधामा अब्बल थिए। उनले सिर्जना गरेका कालजयी गीतहरू त्यसका ज्वलन्त साक्षीका रूपमा रहेका छन्। आधुनिक गीतका अतिरिक्त उनले केही त्यस्ता नेपाली राष्ट्रिय भावनाका गीतको सिर्जना गरे, तिनले उनको प्रतिभाको उत्कृष्टता र नेपालीत्वप्रतिको अन्तरभावनालाई प्रस्फुटित गरिरहेका छन्।

प्रकृति! तिमी भएर त म छु

कति व्याप्ति हो प्राकृतिक सौन्दर्यको। कति मिठो सुवास हो मगमग। रङहरूको कति मिठो मिलन। अनेकौं जीवन कति मजाले मिलेर बसेका। यही हो सामाजिक सद्भाव र अनुकूल पर्यावरणीय परिवेश।

भरियादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म

‘जित्ने आश भए पनि जितिहाल्छु जस्तो लागेको थिएन तर जितें। संसारभरिका उत्कृष्ट गाइडहरू भएकाले म नै जित्छु भन्ने सोचेको थिइनँ।’

कवि भैरव ढकालको ‘अन्तरमनको झङ्कार’ लोकार्पण

सिसार साहित्य प्रतिष्ठान काठमाडौंले कवि भैरव ढकालको कवितासंग्रह ‘अन्तरमनको झङ्कार’लोकार्पण गरेको छ।

रिसाललाई पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार

कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले शान्ति रिसाललाई २०७९ सालकाे पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार प्रदान गर्ने भएकाे छ।

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्