इलामका युवकको मलेसियामा मृत्यु
मलेसियाको जोहरबारुमा रहेका इलामको माइजोगमाई–२ का साजन राईको मृत्यु भएको त्यहीं रहेका इलामका दिवस सोङ्मीले जानकारी दिए ।
मलेसियाको जोहरबारुमा रहेका इलामको माइजोगमाई–२ का साजन राईको मृत्यु भएको त्यहीं रहेका इलामका दिवस सोङ्मीले जानकारी दिए ।
सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनहरूले साउनको चौथो तथा अन्तिम सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी साउने व्रत समापन गरेका छन्।
अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताए ।
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापालाई कुनै गाली नगर्न आफ्नो समूहका नेताहरूलाई आग्रह गरेका छन् ।
मन्त्री वादीले आगामी दिनमा यस विषयमा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग पनि छलफल गरी परामर्श लिने र प्राप्त राय सुझावका आधारमा अभियानलाई अघि बढाइने बताइन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्।
हेटौंडा उपमहानगरपालिका-१५ स्थित सेल्फी रोडको सामुदायिक वनमा बोराभित्र फेला परेको बेवारिसे महिलाको शव सनाखतका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक अपिल गरेको छ।
श्रेष्ठले व्यवसायीलाई धरपकड गर्ने तथा फौजदारी मुद्दा चलाउने जस्ता गतिविधिका खबरले सुरक्षाको प्रश्न उठाएको बताए। आफूहरू पनि यसबाट प्रभावित पक्ष रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए।
उद्योगले कम तौलका सिलिण्डर बजार पठाएको पाइएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ।
पोखरा नगरभित्र संचालन हुने नगरबसले अधिक धुँवा फ्याकेको र प्रदूषण बढाएको गुनासो पर्याप्त आउँछ। यतिसम्मकी बसको पछिपछि दुईपांग्रे सवारीमा यात्रा गर्नुपरेको खण्डमा बाटो नै नदेखिने र निसासिने अवस्था समेत निम्तिने गरेको गुनासो पोखरेलीले गर्ने गरेका छन्।
गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा नियुक्त गरेको छ।
चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्।
राहदानी विभागले राहदानी आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र उपस्थित हुन सेवाग्राहीहरूलाई आग्रह गरेको छ।