२४ असार २०८१ सोमबार
image/svg+xml

राजधानीमा सार्वजनिक शौचालयको अभाव

तीव्र सहरीकरणसंगै जनघनत्व बढे पनि राजधानी काठमाडौंमा सार्वजनिक शौचालय भने पर्याप्त छैनन्। पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हाल काठमाडौं महानगरभित्र ५८ शौचालय छन्। तर धेरैजसो सर्वसाधारणले शौचालय झट्टै देख्न सक्ने अबस्था छैनन्। भएका शौचालय पनि ब्यवस्थित छैनन्। सरसफाइ, उज्यालो, पानीको पर्याप्त छैनन्।

भएका शौचालय व्यवस्थित छैन, स्मार्ट शौचालयको सपना !

काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको उचित व्यवस्थापन गर्न नसकेको काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शौचालय’को योजना बुनेको छ। यसका लागि महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा एउटा कार्यदल गठन भएको छ।

स्मार्ट ट्वाइलेट बनाउन दुई कार्यदल

काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि आइतबार दुई कार्यदल गठन गरेको छ । महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।

शौचालयमा औषधि भण्डारण

प्रयाप्त जनशक्ति र भौतिक संरचना गतिलो नहुँदा रोल्पाका अधिकांश स्वास्थ्य संस्था आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बिभिन्न समस्या झेल्ने गरेका छन्। कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै कतै सामान्य रुपमा चाहिने पुर्वाधार समेत छैन्।

लैंगिक मैत्री शौचालय बनेपछि छात्रा खुसी

नुवाकोट बेलकोटगढी नगरपालिका–१० बेलकोटमा रहेको निरञ्जना माध्यमिक विद्यालयमा पढ्ने कक्षा ११ की विनीता रेग्मी महिनाबारी हुँदा सरसफाइका लागि घर आउने जाने गर्थिन्। यसले गर्दा उनको कक्षा छुट्थ्यो। कहिले त विद्यालय नै नआई घरमै बस्थिन्। तर अहिले विद्यालयमा लैंगिक मैत्री शौचालय बनेपछि महिनाबारीको समयमा कक्षा छुट्ने त के, उनलाई मानसिक तनावसमेत हुन छाडेको छ।

कहिले बन्ला नेपाल खुला दिसामुक्त?

सोमबार विश्व शौचालय दिवस मनाइयो। शौचालय अभावको चर्चा गरियो। तर, सन् २०१७ मै नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउने जुन अभियान थियो, त्यसले भने चर्चा पाएन।

समयमा शौच नगर्दा के हुन्छ ?

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ।

गण्डकी प्रदेश : शौचालय बनाउन २ करोड १० लाख बजेट विनियोजन

गण्डकी प्रदेशका सबै नगरपालिकामा भौतिक पूर्वाधार विकास मन्त्रालयले शौचालय बनाउने भएको छ। प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन्। मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन २० लाख छुट्याएको छ । मन्त्रालयको यो रकम शौचालय निर्माणको लागि ६० प्रतिशत मात्र हो।

हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व (पेप्सीकोला)तिर हेलिकप्टर पार्किङ क्षेत्र छ। १० वटा हेलिकप्टर कम्पनीका ३५ भन्दा बढी हेलिकप्टरको पार्किङ तथा उडान त्यहीँबाट हुन्छ।

उपत्यकाका सार्वजनिक शौचालय अस्तव्यस्त

सुनधाराको आकाशे पुलमुनि सार्वजनिक शौचालय नजिक पुगेपछि ह्वास्स गन्हाउँछ । बाटो हिँड्नेहरू नाक थुन्दै छिटोछिटो सडक पार गर्न खोज्दै छन् ।

सञ्जाल कि शौचालय ?

संसारलाई डिजिटल सञ्जालले फेसबुक, ट्विटर, अनलाइन आदिका रूपमा आपसी वैचारिक अभिव्यक्ति तथा सूचना अवागमनको यस्तो सुविधा दियो कि विश्वभर मानिसका बीचमा कुनै स्पेस या दुरी नै रहेन । स्पेस मात्र विलीन भएन टाइमसमेत विलीन भयो ।

एक वडा, दुई शौचालय

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय राख्ने योजना अघि सारेको छ । वैशाख १२ गतेको नगर कार्यपालिका बैठकले एक वडामा दुइटा गरी ३२ वडामा ६४ वटा र विभिन्न ६ ठाउँमा गरेर जम्मा ७० वटा शौचालय राख्ने निर्णय गरेको हो ।

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताएकी छन्।

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्