२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेलायती महारानीको प्लाटिनम जुब्ली

छोरा एन्ड्रयुलाई यौन दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठुलो धनराशी क्षतिपूर्ति गर्नुपर्‍यो। रानी एलिजाबेथ द्वितीयाले नागरिक यौन दुर्व्यवहारको मुद्दामा भर्जिनिया गिफ्रेसँग प्रिन्स एन्ड्युको सम्झौतामा २ मिलियन डलर दिएको बताइन्छ।

जीवनका विविध आयाम लोकार्पित

शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौडाद्वारा थाहा पुस्तकालय, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्कीको निबन्धकृति ‘जीवनका विविध आयाम’को लोकार्पण गरियो।

ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

गर्न सके देशभित्रै सुन फलाउन सकिने कुरा लेखक बताउँछन्-लासीमाई मार्फत् फूलबुट्टे बादल, फूलबुट्टे धरतीमा। शहर शहरजस्तो लाग्दैन लेखकलाई, पाठकलाई पनि त्यस्तै लाग्छ। गाउँगाउँजस्तो छैन। बिनायोजना कङ्क्रिटको जंगल थुपारेर शहर भन्ने भ्रममा बाँचेका छौं हामी। अब बन्ने शहर पनि त्यस्तै हुनेछन् कति शताब्दीसम्म। यो कुराले लेखकको मन पोलेको छ।

तीन सर्जकलाई मधुपर्क सम्मान

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना साहित्यकार छानिएका छन्। लेखक तथा साहित्यकारहरू पुरुषोत्तम बस्नेत, गणेश रसिक र मोमिला जोशी सम्मानित हुँदै छन्।

फूलको जीवन

कुसुमले पुनः थपिन्, ‘यी फूल पनि सधैं आफ्नै ठाउँमा बस्छन्,फूलेर छिट्टै झर्छन्। फेरि यिनीहरूले घामपानी, हावाहुरी र असिना सबै सहन्छन् तर पनि कत्ति राम्रा है यी फूलहरू! भन्नुस् न आमा, किन कहिल्यै नरिसाएका! बरु अबदेखि हामी पनि फूलजस्तै भएर बाँचौं न, हुन्न!’

भेदभाव

छोरा सानो भए पनि चनाखो थियो। बुवाको कुराले मनमा गहिरो चोट लाग्यो र सोच्न थाल्यो, ‘यो सानो जातको, त्यो ठूलो जातको भनेर कसले छुट्यायो! आखिर काट्दा त रगत रातै बग्छ। मरेपछि पोल्न लाँदा पनि एकैठाउँ लग्छ।’

उपाय

यति सुन्नासाथ श्रीमती मिना हतारहतार उक्त स्थानमा पुगिन्। कति दिनदेखिको भोको र अनिदो श्रीमानको अनुहार देखेर भनिन्,‘तपाई कस्तो मान्छे! आज राति नै आमा बित्नुभयो! जेठो छोरो नभएकाले लास चलाएकै छैन।’

हावाको घुसपैठ

झ्यालको निरीह पर्दा टेबुलमाथि एकतमासले टोलाइरहेको चस्मा प्लास्टिकका सौन्दर्य–विमुख कुर्सीहरू दिवङ्गत बुबाको तस्बिरमाथि झुन्डिएको ओइलाइसकेको माला हारमोनियम ढाक्न तम्तयार कपडा...सबैलाई हावाले दिन्छ गहिरो झट्का।

कविकेशरी चित्तधरको जन्मजयन्ती मनाइयो

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्ती शनिबार मनाइएको छ।

घर

सात वर्षअघि यो घरमा बस्नु परे दूधकोशीमा फाल हानेर मर्छु भनेको थिई सावित्रीले। गाला लाललाल बनाई लामो सास फेरी। केके सोची कुन्नि? नेत्रप्रसादलाई गम्लङ्ग अँगालो हाली र भनी, ‘आफ्नो घर।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्