२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ को विमोचन

आख्यानकार विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रहको विमोचन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा एकसमारोबीच सो कृतिको विमोचन गरिएको हो।

धाईआमा

अचेल ट बिडेश जाने सन्टानहरूले बाचा हुने बेलामा आमाबुबालाई बोलाउने अनि पछि नेफाल पाठाइडिने। विडेश जाने, उटा सेठल हुने, वृद्ध बाआमालाई किन नहेर्ने? आमालाई ढाईआमा बानाउने, बाउलाई सर्भेन्त बानाउने?’

राजमार्ग

शनिबार कृषि सामाग्रीको कार्यालय बन्द हुने दिन त्यसमाथि सहकारीबाहेक अन्यलाई मल दिंदैन तर उनको गोदाममा मल आयो।

मिथिला संस्कृतिको जीवन्त आख्यान ‘मिथिलाको लोकजीवन: लोक सन्दर्भ’

कुनै पनि रचनाकार आफ्नो रचनाको माध्यमबाट समाजलाई जीवन्त बनाउने प्रयास गर्दछन्। ‘भ्रमर’का प्रथम खण्डका समस्त रचना लोक जीवनका विभिन्न रंग रूपको विश्लेषणात्मक र तथ्यपरक प्रस्तुति गर्नु लोक साधकहरूका लागि विशेष लाभकारी हुनेछ।

कडक मान्छे: कोमल निबन्ध

जब ताना शर्माले गरेको सुम्निमाको अनुवादलाई केस्राकेस्रा केलाएर नङ्ग्याउने काम गरे, अनि मैले उनलाई कडक मान्छे भन्न थालेको हुँ। उमेरसँगै उनको कडकपन क्रमशः नरम हुँदै गएको प्रतीत हुन्छ अचेल। उनी जति कडक छन्, उति नरम र मुलायम निबन्ध लेख्छन्।

बज्जी साहित्यिक पत्रिकाको विमोचन

रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन गरेका छन्।

सबै रोगको जड तनाव

‘बेलाबेलामा टाउको दुखेर फुट्लाजस्तै हुन्छ। घरमा भएको बेलामा दुख्ता त औषधी खाएर केही बेर आराम गर्न मिल्छ। सबैभन्दा टेन्सन त अफिसको समयमा हुन्छ। कहिलेकाहीँ त एउटाले नभएर दुइटा पेन किलर खानुपर्छ दुखाइ कम गर्न,’ पीडा पोख्छन् बैंकका कर्मचारी रोशन।

‘कर्मठ नेपाली’ मा नौको जीवनचित्र

विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ।

ललितपुरमा साङ्गीतिक कार्यक्रम

ललितपुरको सेन्ट मेरिज स्कुलको हलमा शनिबार ‘हिल द अर्थ: अ म्युजिकल एवेनिङ नङ’ बाट आयोजना गरिएको नामक साङ्गीतिक कार्यक्रम सम्पन्न भयो।

कपिलमुनि र कपिलेश्वर महादेव महिमा

कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पनि पूजित हुनुहुन्छ। भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिरहरू स्थापना गरिएका छन्। त्यहाँ व्यापक रूपमा कपिलमुनिलाई विष्णु भगवान्कै रूपमा पूजा अर्चना गरिन्छ। नेपालको कपिलवस्तु जिल्ला पनि उनकै नामबाट नामकरण भएको मान्यता रहेको छ।

पुनरावृत्ति

आकाशमा मेघ–गर्जनबाहेक छुट्टै आवाज सुनियो। हेर्दाहेर्दै केही थान त्रिपाल, केही काटुन चाउचाउ र केही काटुन पानीको वर्षापछि आवाज हरायो।

किसान बा

–सुन्यौ बुढा, अर्को वर्षदेखि खेत जम्मै अधियामा दिने। आधा उब्जनीले हामी बुढाबुढी र यो छोरीलाई खान पुगिहाल्छ। ती शहरीयाले अब किनेर खाने रे!

खेलौं अब हिलो

मंसिर ल्याउन असारमै मौका छोप्नुपर्छ,खेतमा गई छुपुछुपु धान रोप्नुपर्छ। त्यसैत्यसै किन तिमी मान्छौ असजिलो,फेरि मौका आउँदैन खेलौं अब हिलो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्