१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

काठमाडौं महानगर च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित कुल २० टोलीले प्रतिस्पर्धा गरेका थिए। तीन स्वर्ण, एक रजत र चार कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो।

भुरुङखेल महोत्सव सम्पन्न

काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवर्द्धन भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य शोभा महर्जन,हेमज्योति शाक्यलगायत स्थानीयहरूको सहभागिता थियो।

वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने जनाएका हुन्।

बन्न सकेन इटहरीमा सार्वजनिक शौचालय

२०७४ सालमा भएको स्थानीय तह होस्, प्रदेश र संघीय सरकारको चुनावताका इटहरी बजारमा शौचालय निर्माण पूरा गर्ने प्रतिवद्धता सबैजसो राजनीतिक दलले जनाएका थिए।

इटहरी सम्मेलनले सार्वजनिक गर्‍यो १३ बुँदे घोषणापत्र

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्ने गरेको छ।

गुद्री बजार: अवैध रुपमा घरधनी पैसा उठाउँदै, महागर मुकदर्शक

विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको गुद्री बजारका घरधनीले अवैध रुपमा व्यवसायीसँग पैसा लिने गरेका छन्।

एयरपोर्ट सेकुवा कर्नरबाट चितुवाको छालासहित तीन जना पक्राउ

उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लागूऔषधसहित २ जना पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित २ जना पक्राउ

शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

पोखरा महानगरको लापरबाही: बर्थिङ सेन्टरको उपकरण अलपत्र

पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।

पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि स्वीकृत

मङ्गलबार बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गरेको छ।

जनकपुरधाम उप-महानगरपालिकामा तालाबन्दी

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।

सुविधा माग्दै पोखरा महानगरका कर्मचारी

पोखरा महानगरपालिकाका कर्मचारीहरुले आफूहरुको वृत्तिविकास र स्थायित्वको ग्यारेन्टी गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्