२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जनकपुरको बेलामा एकजना युवकको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान सुरु

आज बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् ।

विभिन्न बहानामा शुल्क असुल्दै निजी विद्यालय

काठमाडौं महानगरपालिकाले यस पटक कक्षा ११ मा उपलब्ध गराएको पूर्ण छात्रवृत्तिमा समेत निजी विद्यालयले विभिन्न शीर्षकमा बलजफ्ती शुल्क उठाउँदै आएको खुलेको छ।

तिनकुने हत्या प्रकरण : जन्म कैद रायसहितको प्रतिवेदन प्रहरीले बुझायो

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य स:मिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ।

बानेश्वर नजिकै बागमतीमा भेटियाे युवकको शव

काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज एक युवकको शव भेटिएको छ।

नेपालगन्जको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हट्यो

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।

महानगरले एक वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं महानगरपालिकाले हरेक वर्ष पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ।

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी

भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन्।

३ वर्षभित्र बेरोजगार समाधान गर्न वर्षेनी १५ हजारलाई सीपमूलक तालिम दिन्छौँ: मेयर बालेन

आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन

चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।

खेर जाने केराका थम्बाबाट हस्तकलाका सामग्री बनाउँदै घैलाघारीका महिला

केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्बिन, पानको पात, टि म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामग्रीहरू बनाउने गरेको उनी बताउँछिन्।

विराटनगरमा सुत्केरी,जेष्ठ र फरक क्षमता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

विराटनगर महानगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाले खुला मञ्च बन्द गर्न पाउँदैन: प्रमुख जिल्ला अधिकारी बस्नेत

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्