२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘आत्महत्या गर्नुको मूल कारण मानसिक समस्या’

यही सेप्टेम्बर १० तारिख अर्थात् भदौ २५ गते नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाउने तयारी छ ।

हत्या अभियोगमा विश्वकर्मालाई दाङ ल्याइयो

प्रहरी नियन्त्रणमा रहेका बिप्लव नेतृत्वको नेकपा समूहका प्रवक्ता खड्गवहादुर बिश्वकर्मालाई ‘प्रकाण्ड’ लाई  दाङ ल्याइएको छ। उनिमाथि तुलसीपुरमा बम बिस्फोटमा मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोग लगाइएको छ। नेपाली कांग्रेसले तुलसीपुरमा गत मंसिर १२ मा गरेको चुनावी आमसभालाई लक्षित गर्दै भएको बिस्फोटनमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ क्वाङिका २३ बर्षिय बिनोद चौधरीको मृत्यु भएको थियो।

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ।

अझै तथ्य खुल्न सकेन, सयजना भन्दा बढीसँग सोधपुछ

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ।

६ बर्षसम्म छोराको हत्यारा खोजीका लागी भौतारिदै बुवा

धनगढीका ओमप्रकास पन्तको हत्या भएको छ वर्ष भयो। हत्या भएको लामो समय वितिसक्दा पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन।

कानुन कि शक्तिको शासन ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको एक महिनाअघि भएको बलात्कार र हत्याले पूरै देशलाई तताइरहेको छ। त्यसपछि भएका हत्या बलात्कारका घटनाले आगोमा घियु थपिरहेछन् । समस्या झन् जटिल बन्दैछ।

न्याय पाउनेमा फेरि शंका उब्जियो

एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए।

साढे ३३ किलो सुन तस्करी प्रकरण : पेसी तीन दिन सर्‍याे

सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणको पेसी उच्च अदालत विराटनगरले स्थगित गरेको छ। सुन तस्करी प्रकरण मुद्धाको लागि बुधबार देखि शुक्रबार सम्म नियमित सुनुवाइ हुने गरी तोकिएको पेसी तीन दिनका लागि स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए।

प्रहरीले दिलीपलाई यातना दिएको परिवारको दाबी

निर्मला पन्तको हत्यामा प्रहरीद्वारा दोषी भनिएका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलीप बिष्टलाई प्रहरीले चरम यातना दिएको उनका परिवारले बताएका छन्। शारीरिक र मानसिक यातना दिएर थप मानसिक सन्तुलन बिगार्ने काम भइरहेको उनका दाजु खड्कसिंह बिष्टले बताएका छन्।

जब सुकुमायाका पतिले आत्महत्या गरे

रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् ।

‘बलात्कार र हत्याका घटनाप्रति सरकार उदासीन’

प्रदेश ३ का सांसदहरूले बलात्कार र हत्याका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोलेका १९ मध्ये अधिकांश सांसदले बलात्कार र हत्याप्रति संघीय र प्रदेश सरकार गम्भीर नभएको भन्दै गुनासो गरेका हुन्।

११ वर्षीय बालिकाको बलात्कारपछि हत्या

भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ।

बलात्कार र हत्याको अनुसन्धान

देशमा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन्। यस्ता घटना वृद्धि हुँदै गइरहेको बुझ्न कुनै ‘डाटा एनलाइसिस’ गरिरहनुपर्दैन। भर्खरका, कलिला किशोरीको बलात्कारपछि हत्यासमेत हुन थालेको छ।

इराक घटनाकाे १४ वर्ष पुरा, घटनाबारे जान्नुपर्ने १० कुरा (भिडियाे सहित)

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको शनिबार १४ बर्ष पुरा भएको छ।

बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति बन्ने

महोत्तरी औरहीमा भएको आठ महिने बालिका सोनाली चौधरी हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने जानकारी गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्