२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बोक्सी आरोपमा बुहारीद्वारा सासुको हत्या

बोक्सीको आरोप लगाउँदै दाङमा बुहारीले सासुको हत्या गरेकी छन्। आँफूलाई पटक पटक बोक्सी लागेको भन्दै जिल्लाको दंगिशरण गाउँपालिका वडा नम्बर ३ की टंकी रावतले ६९ बर्षिया खोपी रावतको हत्या गरेकी हुन्। बुहारी टंकीले सासुलाई सल्यान स्थित जंगलमा लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ।

प्रहरीद्वारा नै प्रमाण नष्ट

निर्मलाको शव फेला परेपछि प्रहरीले नै उनले लगाएको सुरुवाल पानीमा पखालेर प्रमाण नष्ट गरेको खुलासा भएको छ।

महेन्द्रनगरकाे कर्फ्यू हटाइयो

निर्मला हत्या प्रकरणमा स्थानीयले गरेकाे अान्दाेलनले उग्र रुप लिएपछि विगत केहि दिनदेखी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लगाइँदै आएको कर्फ्यू विहीबारदेखी पूर्णरुपमा हटाइएको छ।

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

खेलाउने बहानामा आमाको काखैबाट अपहरित आठ महिने शिशुको हत्यारालाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन। घटना भएको चार दिन भइ सकेपनि अपराधी पक्राउ पर्न नसक्दा स्थानीय आक्रोशित देखिएका छन्।

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो।

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

खोटाङमा ज्यान मार्ने उद्योग मुद्दामा सजाय सुनाइएका प्रतिबादी जेल चलान भएका छन्। भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले सख्त घाइते हुनेगरी कुटपिट गरेको मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानीमा शेर्पा जेल चलान भएका हुन्।

सँगै गएका १२ नेपाली मारिंदा यसकारण बाँचेका थिए गोरखाका विप्लव (भिडियो)

नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

एघार दिनकी शिशुलाई आमाले जिउँदै खाल्डोमा पुरिन्

गोरखाको सिराञ्चोक गाउँपालिका २ खमारीकी रश्मी गुरुङ भण्डारीले ११ दिनकी छोरी टिकालाई खाल्डो खनेर पुरेको खुलेको छ। भदौ ८ गते राती उनले घरबाट ३ सय मिटरमाथि बारीमा खाल्डो खनेर बोरामा राखेर छोरीलाई पुरेको प्रहरीले जनाएको छ।

‘आफन्त जोगाउन घटना मोडियो’

निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशन बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन।

आमाको काखबाट अपहृत आठमहिने शिशुको हत्या

खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ।

म्यानमारका उच्च सैनिक अधिकारीलाई नरसंहारको अभियोग लगाउनुपर्छः राष्ट्रसंघीय अध्ययन

संयुक्त राष्टसघीय मानवअधिकार परिषद्का अध्ययनकर्ताहरुले म्यानमारका उच्च सैनिक अधिकारीहरु विरुद्ध नरसंहारको मुद्धा लगाउनुपर्ने बताएका छन्।

निर्मलाको हत्या ‘योजनाबद्ध’

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्।

निर्मलाका हत्यारा पक्रन कुनै कसर बाँकी राखिन्नः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्