खोटाङका सबै पिसिआर रिपोर्ट ‘नेगेटिभ’
नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंका गरिएका खोटाङका सबै व्यक्तिको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) गर्नेका क्रममा जिल्लाबाट १७ जनाको नमूना (स्वाब) पिसिआरमा पठाइएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।