शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभा
शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।
शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।
शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की-ड्रमार्फत सार्वजनिक गरेको छ।
शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।
शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।
शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।
शिवम् होल्डिङ्स प्रालि कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।
शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई फ्रान्सको युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट विद्यावारिधिको मानार्थको उपाधि प्रदान गरेको छ।
देशका विभिन्न ५२ स्थानमा भएको सो कार्यक्रममा दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीको पाँच लाख रूपैयाँबराबरको जोखिम बिमासमेत गराएको कम्पनीले जनाएको छ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीको लागि पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।
शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण काम गर्दै आइरहेको जनाउँदै कम्पनीले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।
सभाले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रूपैयाँ मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ।
शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ।
शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।