५ आश्विन २०८१ शनिबार
image/svg+xml

राज्यले अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्नु गैरजिम्मेवार प्रवृत्ति होः नेता शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ।

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्।

गोरखा–फिनाम सडकमा धुलोको सास्ती

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निमार्ण व्यवसायीको लापरवाहिले पैदलयात्रीलाई सास्ती भएको छ ।

अब इलाममै डाइलाइसिस सेवा

एकपछि अर्काे महत्वपूर्ण स्वास्थ्य उपकरण थपिरहेको इलाम अस्पतालमा बिरामीले अब डाइलाइसिस सेवासमेत पाउने भएका छन्। कतिपयलाई सातामै २ पटकसम्म आवश्यक पर्ने मृगौलाको डाइलाइसिस सेवा लिन यहाँका बिरामी झापा, विराटनगर, धरानलगायत सहरमा धाउनुपर्ने बाध्यता थियो।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)

डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

महालक्ष्मीका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।

अस्पतालमा स्क्रब टाइफस संक्रमणका बिरामी भर्ना

तीन दिनअघि धादिङ बेनीघाटकी १७ वर्षीया सीता हटुवाल महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुन आइन् । दुई हप्ता दिनदेखि उनी बिरामी पर्न थालेकी थिइन्।

शिक्षण अस्पतालमा डा. केसी (हेर्नुस् तस्बिरहरु)

चिकित्सा शिक्षा विधेयकको विरोधमा जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई विहीबार साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरुमा उनलाई वीर अस्पताल लगिएको थियो। त्यहाँ बस्न नमानेपछि सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको हो।

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित २ जना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ।

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शैया पुर्‌याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

राजधानीकाे टाेखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरकाे हेलिकोप्टर दुर्घटनामा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्