५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

डा देवकाेटालार्इ श्रद्धाञ्जलि दिन प्रधानमन्त्री न्यूरो अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।

धुलिखेल अस्पतालमा घुर्ने समस्याको उपचार

निद्रामा घुर्ने बानी छ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भन्ने भ्रम छाडिदिनुस्। यो भ्रमले तपार्इंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तिएका हुन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ।

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी छ।

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ।

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिको समस्या हल गर्नका लागि ट्रान्सफर्मर जडान गरिएको छ।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्