१९ पुस २०८२ शनिबार
image/svg+xml

विशेष महाधिवेशनका पक्षमा छु: सहमहामन्त्री परियार

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

दिगो आर्थिक विकास गर्न उद्योग र पर्यटन एकीकृत गर्न आवश्यक: मन्त्री सिन्हा

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र पर्यटनलाई एकिकृत रुपमा विकास नगरी दिगो आर्थिक विकास नहुने बताएका छन् ।

सिजनमै कपडा व्यापार नहुँदा व्यापारी चिन्तित

गत वर्षको जस्तो यस वर्ष जाडो नभएकाले गर्दा व्यापार व्यवसाय नभएको व्यापारीहरू बताउँछन् ।

दैलेख २ का एमाले कार्यकर्ताको रोजाइम विष्णु रिजाल

नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका छन् ।

विराट ट्रेड एक्स्पोमा ५० करोड बढीको कारोबार

विराट ट्रेड एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ५० करोड रुपैयाँ बढीको कारोबार भएको एक्स्पो आयोजक मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

‘उद्योगी माथि नकरात्मकता पैदा गरियो’

देशको राजनीतिक अवस्थाका कारण व्यापार व्यवसाय गर्न असहज पैदा भएको उद्योगी व्यवसायीले बताएका छन् ।

१० जनालाई धम्की दिने प्रकाश फिलिपिन्समा पक्राउ, भोलि नेपाल ल्याइँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।

रास्वपाको बन्दसूचीबाट हट्न चाहनेलाई आयोगले भन्यो- फेसबुकमा भनेर हुँदैन, आफैं आउनू

चौतर्फी आलोचना र दबाब बढ्दै गएपछि कलाकार आशिफ शाह, चर्चित गायिका त्रिशाला गुरुङ, उद्यमी सचिन ढकाल, महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारीबाट हट्ने निर्णय लिएका हुन्।

१८ भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन डाटाबेस प्रणाली लागु

अन्तर्राष्ट्रिय व्यापारको लागत घटाउने उद्देश्यका साथ भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै १८ वटा भन्सार कार्यालयमा ‘अनलाइन भ्यालुएसन डाटाबेस सिस्टम’ लागु गरिएको छ ।

बागलुङ महोत्सव २०८२: पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

भेनेजुएलामाथि अमेरिकी सैन्य हमला, जनार्दनले भने- अत्यन्तै चिन्ताजनक विषय

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाको विरोध गरेका छन्।

भारतको छत्तीसगढमा १४ माओवादी मारिए, २० जनाद्वारा आत्मसमर्पण

भारतीय गृहमन्त्री अमित शाहले आगामी मार्च ३१ भित्र भारतबाट माओवादी आन्दोलन अन्त्य गर्ने समय सीमा तोकेका छन्।

किन निर्वाचन नलड्ने मनस्थितिमा पूर्वमन्त्री विद्या भट्टराई ?

नेकपा एमालेकी नेतृ विद्या भट्टराई आगामी निर्वाचन नलड्ने भएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी कास्की क्षेत्र नम्बर २ की निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।

धुवाँमै रुमलिएको कर्णाली: ८२ प्रतिशत भान्छामा अझै बल्छ दाउरा

बिहानको मिर्मिरेसँगै कर्णालीका अधिकांश गाउँबस्तीका चुलो तात्छन्। ‘इन्डक्सन’ वा ग्यासको साहायता विना। केवल दाउराको चट्याङ र बाक्लो धुवाँका भरमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्