२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निगमको हङकङ उडानमा प्रतिबन्ध

नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेका पाँचजनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।

आन्तरिक उडानबाट दैनिक पाँच हजार ओहोर–दोहोर

पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै गएको छ।

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ।

कोरोना महामारीमा यात्रु : जहाजमा प्रयाप्त, बस रित्तै

कोरोना भाईरस संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत विहीबारदेखि संचालनमा आए। पाँचदिनदेखि नियमित गुडिरहेको भएपनि ती सवारीले अहिले पनि सिमित संख्यामा मात्र यात्रु पाएका छन्।

यसरी सुरु भयो आन्तरिक उडान

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल सुरु भएको छ। सरकारले आन्तरिक उडान खुला गरेसँगै विमानस्थलमा चहलपहल सुरु भएको हो।

सात महिनादेखि बन्द आन्तरिक उडान आजदेखि खुला

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल देखिने भएको छ। सात महिनादेखि बन्द रहेको आन्तरिक उडान खुला भएसँगै मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमा चहलपहल सुरु हुन लागेको हो।

६ महिनापछि भोलीबाट आन्तरिक हवाई उडान सुरु हुँदै

सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।

चार्टर्ड उडानमार्फत ६३ हजार नेपाली स्वदेश फर्किए

सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो। दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले नेपाल फर्कन चाहेका कामदार आउन पाएका छैनन्।

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुला

अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले नागरिक न्यूजलाई बताए।

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

व्यवसायी भन्छन्– निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ ।

अन्तर्राष्ट्रिय उडान संख्या थप गरिने

सरकारले अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । संघ सरकारका उपप्रधान, परराष्ट्र, पर्यटन र श्रममन्त्रीबीच बिहीबार भएको छलफलले सो निष्कर्ष निकालेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका हुन् ।

टिकटको मूल्य घटाउन र यात्रुको पैसा फिर्ता गर्न निर्देशन

मंगलबारदेखि सुरु भएको अन्तर्राष्ट्रियतर्फको हवाई टिकटको मूल्य घटाएरमात्रै विदेशी विमानलाई उडान अनुमति दिन पर्यटन मन्त्रालयले निर्देशन दिएको छ ।

विश्वका १६ गन्तव्यबाट उडान खुला

गत चैतको दोस्रो सातादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ ।

पाँच महिनादेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान आजदेखि खुल्याे

सरकारले बन्दाबन्दीको ५ महिनापछि अर्थात् आज भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्