२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल–नेपालीको गर्व !

धर्ममा नै अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रा। धर्म र कर्म आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै।

‘अजिबको अनुशासित कर्म हो लेखन’

प्रज्वल पराजुली सिक्किममा जन्मेर बेलायतमा उच्चशिक्षा प्राप्त गरेका अनि अंग्रेजी भाषामा नेपाली परिवेशका आख्यान लेख्ने स्रष्टा हुन्। उनले बेलायती प्रकाशनबाट ‘द गोर्खाज डटर’ कथासङ्ग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यास प्रकाशन गरेका छन्।

बुढ्यौली माया

छोरी बढेपछि कन्यादान गर्नुपर्छ भन्ने कुराप्रति बाबाले विमति राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ– आफ्ना सन्तानलाई पनि कहीं दान गरिन्छ र? विवाह गरी दिएका हौं, दान दिएको होइन। विवाह हुँदैमा छोरीहरू आमाबुबा–घरपरिवारबाट कहिल्यै टाढा हुँदैनन्।

त्यो पीडादायी मरण

आफ्ना छोराछोरी योग्य बनून् भन्ने इच्छा हरेक आमाबाबुको हुन्छ। छोराछोरीले परिवारको हेरचाहसँगै समाजको पनि रेखदेख गरून् भन्ने आशा आमाबाबुमा हुन्छ। भनिन्छ– जब बाबुको मृत्यु हुन्छ, तब आमाले छोरालाई टेक्ने लौरोका रूपमा हेर्छिन् भने छोरीलाई सहारा।

बिर्सन नसकिने त्यो दिन

यस्तो विस्फोटक अवस्था हुँदा पनि सुरक्षाकर्मी तैनाथ गर्ने वा बिहानैदेखि निषेधाज्ञा जारी गर्नेतिर किन ध्यान गएन ? उद्देश्य प्रस्ट थियो–मिडियालाई पनि तह लगाउनु।

इतिहास तोडमरोडको शृङ्खलाबिच ‘मातृभूमि आमा’

‘मातृभूमि आमा’को स्मारक त्यसैको प्रतिरूप हो, जसले सङ्कटको घडीमा सम्पूर्ण देशलाई एकताबद्ध गर्‍यो। योे देशभक्ति, राष्ट्रिय भावनाको अभिव्यक्ति र मातृभूमिका लागि प्रेम तथा एकता रक्षा गर्ने प्रतिबद्धताको प्रतीक हो।

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ आजदेखि

त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’का विभिन्न सेसनको तालिका सार्वजनिक भएको छ।

नेवार समुदायले गुँपुन्ही मनाउँदै

नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ। नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरी गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ।

देउडामा तीन पुस्ता एकसाथ नाच्दै

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ शिवधाममा केही दिनयता साँझ पख्ख अरू बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ।

मातृभूमिबाट प्राडा जगमान गुरुङ र डा. विदुर चालिसे सम्मानित हुने

मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा व्यक्ति/ संघसंस्थालाई दिइँदै आएको ‘मातृभूमि राष्ट्रिय सम्मान-२०८०’ यस वर्ष वरिष्ठ संस्कृतिविद् , प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ।

मुक्तककार शर्मिला कार्की ‘शरू’ को ‘पर्वतकिन्नरी’ लोकार्पण

मनोहरा साहित्य समाजले असीऔं काव्य शृंखलाको अवसर पारेर शर्मिला कार्की ‘शरू’ को मुक्तकसंग्रह ‘पर्वतकिन्नरी’ लोकार्पण गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो सिंहको साहित्यिक योगदान

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सो संस्थाका पूर्व अध्यक्ष विष्णुबहादुर सिंहको साहित्यिक योगदानको कदर गर्दै उनको जन्म दिनको अवसरमा ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ।

कवि रामचन्द्र न्यौपानेका दुई कृति लोकार्पण

सिसार साहित्य परिवारले कवि रामचन्द्र न्यौपाने ‘वनवासी’ का महाकाव्य ज्ञानक्रान्ति र खण्डकाव्य भक्तिसागर लोकार्पण गरेको छ।

निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ विमर्श

निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसंग्रह ‘संवेदनाको समायोग’ को विमर्श भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्