२३ आश्विन २०८१ बुधबार
image/svg+xml

उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ को परिचर्चा

उपन्यास समाज नेपालले उपन्यासकार शंकर भारतीको उपन्यास ‘अनुपम देवता’ तेस्रो संस्करणको परिचर्चा गरेको छ।

वरदान कि अभिशाप?

पण्डितले आफ्नो एउटा आँखा नष्ट गरेर भए पनि सारा गाउँलेका दुवै आँखा फुटाएर सबैलाई दृष्टिविहीन बनायो। दृष्टिविहीन बनेका गाउँलेहरू इनारमा खसेर मर्न थाले। बचेकालाई पण्डित आफैले धकेलेर इनारमा खसाल्दै मार्‍यो।

रहस्यमयी मिसर

जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको ?

उघ्रिएको आकाश: पाठकीय दृष्टिकोण

कथामा विगत र वर्तमान अवस्थाको नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा हालको राजनैतिक विकृति, विसंगति एक अर्काको विश्वासघात, अन्धविश्वास र बाध्यतालाई उजागर गरिएको पाइन्छ।

हराउँदै गौराको मौलिकता

गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ। यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ। पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ।

नेपाल बालसाहित्य समाजबाट तेजप्रकाश,आश्रिती र समर्पण सम्मानित

बालसाहित्य समाजका पूर्वअध्यक्ष एवं बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ।

प्रज्ञाप्रतिष्ठानको चालीसौं प्राज्ञसभा सुरु

चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको चालीसौं प्राज्ञसभा सुरु भएको छ।

थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ।

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित

लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।

अभिनेता ताम्राकारको अन्तिम काम सांगीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर सांगीतिक श्रव्यदृश्य (म्यूजिक भिडियो) बन्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्