१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
Aanita Kpoiral
अनिता कोइराला


अनिता कोइरालाका लेखहरु :

चेतनयुगको महाविम्ब

स्त्रीहरूले भोग्दै आएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक विभेद, अन्याय, अत्याचार, शोषण, हत्या, हिंसा मात्र छैन, यहाँ विचारको थामि नसक्नु बाढी छ, आँधी छ, तुफान छ। स्त्रीहरूको विप्लवी आत्माको आक्रोश छ।

जीवनको लय पहिल्याउने अभीप्सा

पूर्वप्रशासक तथा साहित्यकार गोपी मैनालीले भर्खरै नेपाली साहित्यमा एउटा कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लिएर आएका छन्।

हास्य शैलीमा त्रासद यथार्थ

धनी देशमा कुकुरको फोटो खिच्न पनि अनुमति चाहिन्छ रे। हाम्रो देशमा बिनाअनुमति गिट्टी कुट्दै गरेका, च्यातिएको लुगा लगाएका नागरिकहरूको फोटो मात्र कहाँ हो र, भिडियो नै खिचेर सामाजिक सञ्जालमा हाल्दै उनीहरूले नै पैसा कमाउँछन्। यसप्रति पुस्तकमा नमिठो वाण प्रहार गरिएको छ।

रहस्यमयी मिसर

जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको ?

महत्त्वाकांक्षी अठाेट

आजको मान्छे भौतिक सुखसुविधामा चुर्लुम्म डुबे पनि ऊ असफल छ। अशान्त, अधैर्य, असभ्य, अनुशासनहीन र अस्तव्यस्त छ भन्ने कुरा बुझ्न ‘अठोट’ निकै उपयोगी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्