२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विकास र अञ्जली अधिकारी अभिनित ‘नबुझ्छौ कहिले तिमी’ को भिडियो सार्वजनिक

ओएसआर डिजिटल मार्फत विकास र अञ्जली अधिकारीद्वारा अभिनित ‘नबुझ्छौ कहिले तिमी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सधैं ठगिने उनै जनता

सर्वप्रथम यातायातका कुरा गरौं। सर्वप्रथम आफूले जानेको थाहा पाएको कुरा गरौं। सामाखुसी चोकबाट रत्नपार्कसम्म गएको भाडा १३ रूपैयाँ तोकिएको थियो। कन्डक्टरले पन्ध्र रूपैयाँ लिने गर्थे। कति किलोमिटर पथ्र्यो थाहा छैन।

लोभ लाग्दो कोन्ज्योसोम

तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ।

वेद–पुराणमा जातीय विभेद: सामाजिक अभ्यासको प्रारूप

शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’ अर्थात् सबैको शूद्रका रूपमा जन्म हुन्छ र पछि कर्मबाट मात्रै उसको दोस्रो रूप वर्णको निर्धारण हुन्छ।

चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म

पुस्तकमा कलात्मक रूपमा प्रस्तुत गरिएको दृश्यले देशदर्शनमा निस्कूँ–निस्कूँजस्तो बनाउँछ। भौतिक रूपमा घुम्न नपाए पनि आफै घुम्न पुगेको अनुभव दिलाउँछ।

झन्डै अवहेलनामा दण्डित हुनुपरेको !

छात्रजीवनमा र पछि पनि वामपन्थी राजनीतिमा अभिरुचिका साथ संलग्न मैनालीको संस्मरण ‘जीवन र अनुभूति’ मा माथि उल्लेख गरिएकालगायत दर्जनौं निचोड र प्रसङ्ग फेला पर्छन्।

अनुत्तरित संयोग

‘विवाह भनेको दुई परिवारको मिलन हो। दुई रीतिरिवाजको संयोजन हो। विवाहपछि बिहानै उठेदेखि नसुतेसम्म धेरै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

हतारको निर्णय

दुवैले एक आपसमा मुखामुख गर्दै एउटै स्वरमा भने, ‘हैन सर, हामीले हतारमा निर्णय गर्‍यौ जस्तो छ। त्यो निवेदन फिर्ता दिनुस्। हामी फेरि एकपटक सोच्ने छौं।’

समथल खेतबारी खेलमैदान बनेका छन्

बिक्री गर्छ नागरिकता सिटामल र नुन छैन,टुँडिखेलमा उभिएर कार्यकर्ता गनेका छन्।सुशासन र समृद्धिको अनुसरण गर्न छाडी,मालिक रिझाउन फूलको माला उनेका छन्।

मुक्तक दिवसमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत

नेपाल मुक्तक प्रतिष्ठानको दशौं वार्षिकोत्सव र मुक्तक दिवसको अवसरमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत भएका छन्।

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।

डा. कडेलको नियात्रा लोकार्पित

नेपाल स्रष्टा समाजको आयोजनामा शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रासंग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण भएको छ।

‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न

गायक सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ। सङ्गीतकार/गायक राईको जन्मदिनको अवसर पारेर यही माघ १४ गते ‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्